रसुवाको टिमुरेमा पहिरो : चार जनाको मृत्यु, पाँच बेपत्ता

आजको खबर   |    प्रकाशित : २०७५ साउन १० गते ३:१६

काठमाडाैँ। वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र नजिकै रहेकाे एक घर पहिरोले पुरिँदा चार जनाकाे मृत्यु भएकाे छ भने पाँच जना बेपत्ता भएका छन्।

बुधबार राति १२ बजे रसुवाको टिमुरेमा गएको पहिरोले प्रहरी चौकीसहित एउटा घर बगाएको हाे। रसुवाका डिएसपी सन्तोष तामाङका अनुसार पहिरोले तीन घरमा क्षति भएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो। सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उपचार टिमुरे स्वास्थ्य चौकीमा भइरहेको छ।

अहिले घटनास्थलमा लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा पर्ने भएकाले निकुञ्जका मध्यवर्ती अध्यक्ष पेम्बा नुर्पु तामाङ, प्रजिअ, सुरक्षाका प्रमुखहरु घटनास्थलतर्फ गइसकेको बताइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

२०७५ साउन १० गते ३:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

12 thoughts on “रसुवाको टिमुरेमा पहिरो : चार जनाको मृत्यु, पाँच बेपत्ता

  1. Greetings from Colorado! I’m bored to tears at work so I decided to browse your website on my iphone during lunch
    break. I enjoy the information you provide here
    and can’t wait to take a look when I get
    home. I’m shocked at how quick your blog loaded on my mobile ..
    I’m not even using WIFI, just 3G .. Anyhow, amazing
    site!

    Also visit my site: 먹튀검증업체

  2. Hey there just wanted to give you a quick heads up and let you know a few of the pictures aren’t loading properly.
    I’m not sure why but I think its a linking issue. I’ve tried it in two different browsers and both show the same outcome.

  3. Woah! I’m really digging the template/theme of this site. It’s simple,
    yet effective. A lot of times it’s hard to get that “perfect balance” between superb usability and visual
    appearance. I must say you have done a fantastic job with this.

    Also, the blog loads very quick for me on Opera.

    Superb Blog!https://www.jp-dolls.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर