अवार्ड शोमा नाचेको कति पारिश्रमिक लिन्छन् बलिउड कलाकार ?

आजको खबर   |    प्रकाशित : २०७५ साउन १४ गते १६:०१

बलिउड कलाकारको लागि फिल्मको अतिरिक्त अवार्ड शो पनि निकै महत्त्वपूर्ण हुन्छ। अवार्ड शोमा कलाकारको नृत्य निकै नै महत्त्वपूर्ण हुन्छ र नृत्य अवार्ड समारोहको आकर्षणको केन्द्र पनि हुन्छ। तपाईंलाई थाहा नै होला अवार्ड शोमा नाचेको वापत कलाकारले मोटो रकम लिन्छन्।

तर के तपाईंलाई थाहा छ अवार्ड शोमा नाचे वापत कुन कलाकारले कति रकम लिन्छन् ? आज हामीले तपाईंलाई अवार्ड शोमा नाचे वापत कलाकारले लिने पारिश्रमिक बारे जानकारी दिँदै छौ।

सलमान खान : सलमान खानलाई तपाईंले विभिन्न समारोहमा नाचेको देख्नु भएको होला। तर के तपाईंलाई थाहा छ अवार्ड समारोहमा स्टेजमा केही बेर नाचेको वापत सलमान खान ८ करोड भन्दा धेरै पारिश्रमिक लिन्छन्।

अवार्ड समारोहमा नाचेको वापत अरु कलाकारले कति पारिश्रमिक लिन्छन् त? थाहा पाउन तलको भिडियो पूरा हेर्नुस् :

२०७५ साउन १४ गते १६:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर