प्रेम र विवाहबारे नायिका पूजा शर्माले गरिन यस्तो खुलासा (भिडियो कुराकानी)

आजको खबर   |    प्रकाशित : २०७५ साउन १५ गते १३:३२

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रमा पूजा शर्मा एक सफल निर्माता र क्षमतावान अभिनेत्रीको रुपमा चिनिन्छिन्।

उनका केही सफल चलचित्रमा ‘थ्रि लबर, मधुमास, अझै पनि, चंखे शंखे पंखे, प्रेम गीत ,म यस्तो गीत गाउँछु लगायतका रहेका छन्। सञ्चारकर्मी, मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी पूजाले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन्।

प्रेमगीत र म यस्तो गीत गाउँछु मार्फत दर्शकको मनमा बस्न सफल उनी चलचित्र रामकहानी मार्फत भदौमा हलहरूमा छाउनेछिन्।

हेर्नुस् उनीसँगको कुराकानी।

२०७५ साउन १५ गते १३:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर