बाल कलाकार सेड्रिनाले भाई भन्दा यसरी रिसाए अनुभव (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ साउन १५ गते १५:१६

काठमाडौं । भदौं ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नाई नभन्नू ल ५’को सुटिङ सकिएपछि कलाकारहरुलाई अन्तर्वार्ता दिनलाई लागमलाग भएको छ।

त्यसै क्रममा चलचित्रका बालकलाकार अनुभब रेग्मी र सेड्रिना शर्मालाईले एक अन्तर्वार्तामा सेड्रिनाले भाइ भन्दा अनुभव निकै रिसाएका छन्।

विकाश राज आचार्य निर्देशित चलचित्रमा तथा सामिप्य राज तिमल्सिना र विकाश राज आचार्यको कथा रहेको छ।

चलचित्रका दीलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सेड्रीना शर्मा, अभिषेक नेपाल लगायतको अभिनय रहेको छ।

सेड्रिना र अनुभव चलचित्रमा जस्तो अभिनय भएपनि आफूहरु दिदी भाई भएको बताएका छन्।

(भिडियो)

२०७५ साउन १५ गते १५:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर