अनौँठो कफी सप : जहाँ जहाँ बिकिनीमा युवतीले कफी बेच्छन् (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ साउन १७ गते १२:४१

विश्वमा जसरी कफीका पारखीहरू बढ्दै गएका छन्, यसको बिक्रीका लागि पनि उत्तिकै प्रतिस्पर्धा छ । वासिङ्टनमा सञ्चालनमा आएको एक कफी सपले आफ्ना सेल्स गर्लहरूको ड्रेस कोड विकिनीलाई बनाएको छ ।

चार्ली जोले सञ्चालनमा ल्याएको यो कफी सपलाई केहीले बेरोजगार महिलाहरूको शोषण बताए पनि कफी सप भने निकै चलेको छ । बिकिनीमा रहेका महिलाहरूले एस्प्रेसो सर्भ गरेको क्षण धेरै कफी पारखीहरूका लागि आनन्दको क्षण हुने गरेको छ ।

यहाँ कफीअनुसार कुनैमा महिलाले बिकिनी लगाउँछन् भने कुनैमा अन्डरवेयर मात्र भने केहीमा स्तनलाई कफीले छोपेर सर्भ गर्छन् । यो रमाइलो शैलीलाई धेरैले फाइभ स्टार रेटिङ दिएका छन् भने यो कफी सपको फेसबुक पेज तथा एपलाई दसौं हजारले फलो गरेका छन्।

२०७५ साउन १७ गते १२:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर