वर्खाको पानीमा तप्प तप्प भिजेको सोनीकाको जवानी (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ साउन १७ गते १३:३९

काठमाडौँ। कार्यक्रम प्रस्तोता सोनीका रोकाया मोडलिङ र सञ्चार क्षेत्रमा बिस्तारै स्थापित हुँदैछिन्। उनले छोटै अवधिमा धेरै म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।

यसैबीच उनले अभिनय गरेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘बर्खाको पानी’ बोलको गीतमा चर्चित गायिका मेलिना राई र राजेन्द्र बजगाईंको स्वर रहेको छ। गीतमा जीवन लुइंटेलको शब्द रहेको छ भने सङ्गीत राजेन्द्र बजगाईंको रहेको छ।

हेर्नुस् भिडियो

२०७५ साउन १७ गते १३:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर