मदिरा सेवनको विवादले लियो उग्र रुप : श्रीमतीको पिटाइबाट श्रीमानको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते ३:५५

दोलखा । घरायसी बिषयलाई लिएर झगडा हुँदा श्रीमतीको पिटाइबाट श्रीमानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका– ३ का ५५ वर्षीय नाम्गेल शेर्पा रहेको प्रहरीले जनाएको छ । मदिरा सेवनका विषयलाई लिएर विवाद चर्किएपछि श्रीमती आङल्हमु शेर्पाको पिटाइबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७५ साउन १८ गते ३:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर