अशोक दर्जीलाई भेटे प्रधानमन्त्री ओलीले , अशोकको प्रतिभा देखोर छक्क परे

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते १५:०२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइरल बालक गायक अशोक दर्जीलाई अमिलो र पिरो नखान सुझाएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगि अशोकसँगै गायक तथा संगीतकार टंक बुढाथोकी, रुपक सापकोटा र एआर बुढाथोकीले एकसाथ प्रधानमन्त्रीसँग भेटेर अशोकको गीत सुनेसँगै उनी अशोकको प्रतिभा देखोर छक्क मात्रै परेनन् अशोकलाई भावी जीवनको शुभकामना पनि दिन भ्याए ।

ओलीले आफूलाई संगीत निकै मनपर्ने भएकाले पनि संगीतप्रेमी धेरैलाई मायागर्ने गरेको बताए ।भेटमा प्रधानमन्त्री ओलीलाई झापामा बन्दै गरेको अशोकको घर हन्तान्तरण कार्यक्रममा आइदिन अनुरोध गरिएको छ ।

२०७५ साउन १८ गते १५:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर