काठमाण्डौको बिशालनगरमा आगलागी, निभाउने प्रयास जारी
आजको खबर | प्रकाशित : २०७५ साउन २१ गते १३:२०

काठमाण्डौको बिशालनगरमा आगलागी भएको छ । बिशालनगरमा रहेको एक ग्यारेजमा आगलागी भएको हो । आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जानकरी दिएको छ । आगो लाग्नुको कारण भने खुल्न सकेको छैन । आगलागीका कारण भएको क्षतीको पुर्ण विवरण भने आउन बाँकी रहेको छ ।
२०७५ साउन २१ गते १३:२० मा प्रकाशित