पटुकाको पासो लगाई ७५ बर्षिया वृद्धाले गरिन् आत्महत्या

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते १६:२९

नुवाकोटमा एक ७५ बर्षीय वृद्धले आत्महत्या गरेकी छन् । ७५ वर्षीया युवकुमारी बुढाथोकीले सोमवार घरमै आत्महत्या गरेकी हुन् । घरायसी समस्याको कारणले उनले आफ्नै घरको छानोमा पटुकाको पासो लगाई आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

सदरमुकाम विदुरदेखि २६ किलोमिटर दक्षिणमा रहेको बेलकोटगढी नगरपालिका–७ स्थित ढकालथोककी ७५ वर्षीया बुढाथोकीले आत्महत्या गरेकी १जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

२०७५ साउन २१ गते १६:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर