‘कि भ्रष्टाचारी सकिए कि म सकिएँ’

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते २:०९

काठमाडौं। ‘कि भ्रष्टाचारी सकिए कि म सकिएँ, म पदमा रहुँ वा नरहुँ त्यो गौण कुरा हो तर भ्रष्टाचारी उम्किन हुँदैन, पुर्वकानुन् न्याय तथा संसदीय मामिलामन्त्री शेरबहदुर तामाङले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भने —‘जवसम्म सार्वजनिक पदमा बसेका ब्यक्तिले सम्पत्ति सार्वजनिक गर्दैनन् तबसम्म सुशासन र भ्रष्टाचार निवारण नारामै मात्र सीमित हुन्छ ।’

तामाङले १५ दिनअघि कानुन्मन्त्रीबा राजिनामा दिएका थिए। आजको नेपाल समाचारपत्रमा यो खबर प्रकाशित छ ।

२०७५ साउन २२ गते २:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर