‘कायरा’को तेश्रो गीत सार्वजनिक, फरक भेषमा देखिए आर्यन (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते १३:४१

काठमाडौं, २२ साउन । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘कायरा’ को तेश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा आर्यन सिग्देल रकस्टारको रुपमा देखिएका छन् । गीतमा कोहिस क्षेत्रकिो स्वर संगीत र केतन क्षेत्रीको स्वर रहेको छ । भने गीतमा नायक आर्यन सिग्देलको शब्द रहेको छ ।

लक्ष्मण रिजालको निर्देशनमा बनेको चलचित्र कायरामा आर्यन र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । लभस्टोरी जनराको फिल्मले अहिले देशभरका हलहरुमा सुखद ब्यापार गरिरहेको छ । यद्यपी चलत्रिचले दर्शकहरुबाट मिश्रित प्रतिक्रिया पाईरहेको छ । फिल्मले करोड बढी कमाइ सकेको छ ।

२०७५ साउन २२ गते १३:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर