भिडियोमा हेर्नुस् यस्तो अवस्थामा फेला परेको थियो निशान खड्काको शव (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ साउन २३ गते १३:५३

काठमाडौँ। राजधानीको काँडाघारीबाट आइतबार राती अपहरणमा परेका ११ वर्षका बालक निशान खड्काको हत्याले अहिले सबै ध्यान तानेको छ।

प्रहरीले उनको शव भक्तपुरको एक घरबाट गाडिएको अवस्थामा भेटाएको थियो। प्रारम्भिक जाँचमा उनको घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

उता प्रहरी टोलीसँग अपहरणकारीको ‘मुठभेड’ हुँदा २ अपहरणकारी- गोपाल तामाङ र अजय तामाङ मारिए। भिडियोमा हेर्नुस् कस्तो अवस्थामा भेटिएको थियो निशानको शव।

२०७५ साउन २३ गते १३:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर