दाँत किराले खाएर पिडामा हुनुहुन्छ ? अपनाउनुहोस् घरेलु उपचार, केहि दिनमै छुट्कारा पाउनुहोस्

आजको खबर   |    प्रकाशित : २०७५ साउन २५ गते ११:२७

नेपालमा झन्डै ८० प्रतिशत मानिसहरु दातको समस्याबाट ग्रसित छन् । हाम्रो मुख भित्र ७ सय देखी ९ सय प्रकारका ब्याक्टेरिया हुन्छन् । त्यसमध्येको एक हो ‘स्टेप्टोकोकस ब्याक्टेरिया’ । हामीले खाएका पदार्थहरु जब दात र गीजाको बीचमा, दाँतको चपाउने भागमा वा दाँतहरुबीचको कापमा दन्तलेउको रुपमा अड्केर बस्छ स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ ।

सो एसिडले बाहिरी तह अर्थात ‘इनामेल’ खिइन थाल्छ । सोही खिएको ठाँउबाट ब्याक्टेरिया दाँतको भित्री भागमा छिर्छ र जति भित्र जान्छ संक्रमण बढाउदै जान्छ । दातलाई जोगाउन अनेक प्रयास गरे पनि कहिले काही दात किराले खाने गर्दछ । दातलाई किराले खान बाट रोक्न सर्ब प्रथम सफा गरि रहन पर्दछ । खानपिन पछि दातलाई सफा गरि हाल्नु पर्दछ जसले दातमा टासिएको खाने कुरा नरहोस् ।

बिशेष गरेर गुलियो मिठाई खाए पछि दातलाई तुरुन्तै सफा गर्नु पर्दछ । गुलियोमा दात किराले खाने प्रबल सम्भावना हुन्छ । तर यी सबै गर्दा गर्दै पनि दात किराले खायो भने कसरी त्यसबाट छुटकारा पाउने त ? अपनाउहोस यी घरेलु उपाय ….।

घरेलु उपाय भिडियोमा हेर्नुहोस-

२०७५ साउन २५ गते ११:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर