श्रीकृष्ण श्रेष्ठको निधनको चार वर्ष : विस्तारै सम्हालिएर ओठमा हाँसो ल्याइन् श्वेताले

आजको खबर   |    प्रकाशित : २०७५ साउन २५ गते १२:३५

काठमाडौँ। चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको आज चार वर्ष भएको छ।

अभिनेता श्रीकृष्णले अभिनेत्री श्वेता खड्कालाई आफैले निर्माण गरेको चलचित्र ‘कहाँ भेटिएलामा’ ब्रेक दिएका थिए। त्यसपछि उनीहरुबीच लामो समय प्रेम चलेको थियो। तर एकअर्काबीच प्रेम स्वीकार नगर्ने यो जोडीले अन्तत सन् २०१४ मा विवाह गर्यो। तर पत्नी भएर बस्ने सपना भने एक महिनामै चकनाचुर भयो। श्रीमान श्रीकृष्णले नयाँ बेहुली श्वेतालाई सदाको लागि छोडेर परलोक भए।

श्रीको निधनको झन्डै डेढ वर्षसम्म शोकमा डुबेकी श्वेता डाक्टरको सहर लिइन् र साहस र हिम्मत जुटाइन्। बिस्तारै बिस्तारै होस् समालिन् अनि ओठमा मुस्कान पोतिन। सुरु सुरुमा कृत्रिम देखिने हाँसोलाई मिलाइ मिलाइ स्वाभाभिक बनाइन्। यो साँचिक्कै विशाल यात्रा तय गरेपछि मात्रै उनी चलचित्र निर्माणमा आइन्। हेर्नुस् भिडियो।

२०७५ साउन २५ गते १२:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर