मध्यरातमा भित्ताको पछाडिबाट आउँथ्यो डरलाग्दो आवाज, क्यामेरामा कैद भयो यस्तो दृष्य

आजको खबर   |    प्रकाशित : २०७५ साउन २५ गते १४:०२

एजेन्सी । एक दम्पतीले केही दिनदेखि आफ्नो घरको भित्ता पछाडिबाट मध्यरातमा अनौँठो आवाज आएको सुने। धेरै दिनसम्म उक्त आवाजबाट ती दम्पती दिक्क भएका थिए।

उक्त आवाजबाट दिक्क भएका दम्पतीले एक दिन भित्तामा सीसीटीभी क्यामेरा लगाइदिए। उक्त सीसीटीभी क्यामेरामा यस्तो चीज कैद भयो जो जो देखेर उनीहरुको होस् उड्यो। त्यसपछि उनीहरुले तत्काल प्रहरीलाई खबर गरे।

जेरोम र उनकी पत्नी एश्वी केनेडी आफ्नो पुरानो घरमा १० महिनाको बच्चाका साथ बस्दै आएका थिए। केही दिनदेखि अनौँठो आवाजबाट डराएका दम्पतीले उक्त वास्तविकता पत्ता लगाउनका लागि भित्तामा सीसीटीभी क्यामेरा जडान गरेका थिए। उक्त क्यामेरामा एक रोशनी देखियो। त्यसपछि त्यहाँ एक छिमेकी दिए। जो ती दम्पतीको घरमा घुस्दै गरेका थिए। उनी मध्यरातमा बेडरुममा हेर्न आउने गर्दथे। उनले बेडरुमको माथिल्लो भागमा प्वाल समेत बनेका थिए। उक्त प्वालबाट मध्य रातमा ती छिमेकीले दम्पतीका सबै क्रियाकलाप हेर्दै आएका थिए।

यो सबै कर्तुत क्यामेरामा कैद भएपछि दम्पतीले प्रहरीलाई तुरुन्त खबर गरेका थिए। प्रहरीले उनलाई पक्राउ गरेर विभिन्न मुद्दामा उजुरी दर्ता गराएको छ। ती व्यक्तिले मध्यरातमा दिन त्यस्तो गरेका थिए भन्नेबारे खुलाइएको छैन्।

२०७५ साउन २५ गते १४:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर