अब श्रीमतीको मञ्जुरी बिना नै श्रीमानले सम्बन्ध विच्छेद गर्न पाउने

आजको खबर   |    प्रकाशित : २०७५ साउन २८ गते ११:३४

काठमाडौं । भदौ १ गतेदेखि लागू हुने नयाँ मुलुकी ऐन अन्तर्गत अब श्रीमतीको मञ्जुरी बिना पनि श्रीमानले सम्बन्ध विच्छेद गर्न पाउने भएको छ ।

मुलुकी अपराध (संहिता) ऐनको भाग ३ को परिच्छेद–३ मा सम्बन्ध विच्छेद सम्बन्धी पति वा पत्नी दुवैले चाहेमा जुनसुकै बेला पनि सम्बन्ध विच्छेद गर्न सकिने उल्लेख गरिएको हो ।
ऐन परिच्छेद ३ को ९४ (क) मा पतिले सम्बन्ध विच्छेद गर्न सकिने उल्लेख गरिएको छ ।

२०७५ साउन २८ गते ११:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर