साप्ताहिक राशिफल : तपाईंको यो साता कति राम्रो, कति नराम्रो ? (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते १३:०८

काठमाडौँ। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ : मेष राशि भएकाहरूको लागि यो हप्ता सूर्य र चन्द्रमाको प्रभाव राम्रो रहेको छ। चर्चित ज्योतिष हरिहर अधिकारीको अनुसार मेष राशि भएका व्यक्तिहरूको यो हप्ता लामो यात्राको सम्भावना रहेको छ। मेष राशि भएका विद्यार्थीलाई यो हप्ता पढाईमा केही दुबिधा हुनसक्छ त्यसैले पढाईमा ख्याल गर्नु होला। मेष राशि भएका सरकारी जागिर गर्ने व्यक्तिहरूको लागि यो हप्ता सामान्य रहेको छ भने निजी क्षेत्रमा जागिर गर्नको लागि यो हप्तामा केही उतारचढाव आउन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो : वृष राशि भएकहरुमा यो हप्ता शुक्र ग्रहको प्रभाव परेको छ। मनोरञ्जन क्षेत्रमा लागेका वृष राशि भएका ब्यतिले यो हप्ता सफलता पाउन सक्नेछन्। यदि तपाईं विदेश जाने तयारी गर्दै हुनुहुन्छ भने यो हप्ता तपाईंले सफलता पाउन सक्नुहुन्छ। वृष राशि भएका ब्यक्तिहरूको लागि प्रेम सम्बन्धमा बाधा रहेको छ प्रेम सम्बन्धमा समस्या आउन सक्छ।

अन्य राशि र पूरा जानकारीको लागि भिडियो हेर्नुस्

२०७५ साउन २९ गते १३:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर