आफ्नै ज्यानको बाजी राखेर अजिङ्गरको मुखबाट कुकुरलाई बचाउन युवकले मोले जोखिम (भिडियो भाईरल)

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते १४:४०

एजेन्सी । पानीमा कुकुरलाई बेरेर बसेको अजिङ्गरबाट बचाउन सक्नु चानचुने कुरा होइन । तर सामाजिक संजालमा अहिले एक भिडियो भाइरल भैरहेको छ जसमा पानीबाट अजिङ्गरलाई निकालेर कुकुरलाई स्वतन्त्र गराउन तिन व्यक्तिले मरिमेटेका छन् ।

यो समाचार तयार पार्दासम्म उक्त ५० हजार भन्दा बढी पटक हेरिएको छ । भिडियोमा देखिएका तिन युवकले कुकुरलाई अजिङ्गरको जंगोलबाट बचाउन सफल भएका छन् । उक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

२०७५ साउन २९ गते १४:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर