यस्तो बन्यो अशोक दर्जीको घर, भित्र देखिए यस्ता चिज (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३० गते ५:४२

काठमाडौं । सामाजिक संजालमा करिब ४ महिना देखि एक छत्र राज गर्न सफल छन् बाल गायक अशोक दर्जी । उनको पहिलो युट्युब भिडियो ३ महिना आगाडी भाइरल भए सँगै आहिले उनको नाम राखेर सार्बजनिक गरिएका हरेक भिडियो धेरै भन्दा धेरै हेरिन्छ ।

अशोक दर्जी अहिले आफ्नो संगीतलाइ तथा पढाईलाइ निरन्तरता दिन काठमाडौँमा छन् । उनि अहिले काठमाडौँमानै टंक बुढाथोकीसँग नै पढ्ने भन्ने समाचार हरुपनि मिडियामा आएका छन् । अशोक दर्जीको घर निर्माण अहिले अन्तिम चरणमा छ ।

घरको सम्पुर्ण काम अहिले लगभग सकिएको छ र चाडैनै अशोकको घर सार्ने कार्यक्रम पनि रहेको कुरा बुझियो । स्रोत अनुसार भदौको ४ गते अशोकको घर सार्ने कार्यक्रम रहेको छ भने कार्यक्रममा को को जाने भन्ने कुरा पुरै टुंगो नलागेतापनि वरिष्ठ हाँस्य कलाकार हरिवंह आचार्य जाने पक्का भएको छ। यस्तो बनेको छ, अशोकको घर हेर्नुहोस् भिडियो ।

२०७५ साउन ३० गते ५:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर