घरको गार्डेन खनिरहेका थिए यी व्यक्ति, भेटियो रहस्यमय बाकस, क्षेणभरमै चम्कियो भाग्य

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३० गते १४:१५

न्युजल्याण्ड । न्युजल्याण्को आइल्याण्डमा एक घरको गार्डेनमा गाडेको खजाना मिला । यहाँ बस्ने मैथ्यू र उनकी श्रीमतीले गार्डेन खनेर नयाँ स्वरुपको बनाउँदै थिए। उनीहरुले अलिकति जमिन खनेपछि एउटा बाकस स्वरुपको वस्तु देखे । उनीहरुलाई लाग्यो की यो केही चिजको पुरानको बाकस होला ।

तर जब उनीहरुले त्यो बाकस खोले उनहरु आश्चर्य चकित भए। उनीहरुले भेटाएको बाकसभित्र निकै चाँदी र हिराले भरिएको थियो । त्यससँगै एउटा सानो ब्याग पनि त्यहीँ थियो जुन सुनले भरिएको थियो । यी सबै सामानको मूल्य करिब ५२ हजार अमेरिकी डलर करिब ३५ लाख रुपैयाँ पर्दथ्यो।

भाग्यले होला उनीहरुले अरु धेरै ब्यागहरु देखेपछि उनीहरुलाई लाग्यो यो कुनै चोरीका सामान लुकाएर राखिएको हो। कसैले यहाँ गाडेर छाडे होला । बक्सा एक पेज पनि भेट्टियो, जसमा पड्रोसकै एक घरको ठेगना लेखिएको थियो। मैथ्यूले यो बक्स लिएर त्यही लेखिएको ठेगानामा पुगे, र प्रहरीलाई पनि यस विषयमा सूचना दिए।

२०७५ साउन ३० गते १४:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर