नेपाल रेल्वेको जग्गा अनधिकृत किनबेच

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते ४:०६

बारा। बाराको विभिन्न स्थानमा रहेको नेपाल रेल्वेको सरकारी जग्गाहरु अनधिकृत रुपमा किनबेच हुन थालेको छ।

अन्य क्षेत्रमा जग्गाको मुल्य आकासिएपछि रेल्वेको जग्गा हेरविचार गर्ने निकाय नहुँदा सरकारी जग्गा व्यक्तिले नै किनबेच गर्न थालेको पाईएको हो। यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ।

रेल्वेका लिकहरुमा दैनिकजसो मेलाजस्तै लाग्ने गरेको र सोही भीडमा जग्गाको खरीद विक्रीको हुने गरेको पाईएको छ।

अतिक्रमित रेल्वेको कतिपय जगा जिल्लास्थित नापी र मालपोतजस्ता सरकारी अड्डाबाट जग्गा दलाले कागजात मिलाई नम्बरी बनाएर विक्री भईरहेको पाईएको छ भने धेरैजसो जग्गा एैलानी विक्री भएको पाईन्छ।

२०७५ साउन ३१ गते ४:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर