ट्रेलमा यस्तो देखियो चलचित्र मेरी मामु, सन्तोष सेनका छोराको मनछुने अभिनय (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते १३:१२

काठमाडौँ। बाल मनोविज्ञानमा पारिवारिक कथा बोकेको चलचित्र ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका प्राय: सम्पूर्ण कलाकारहरूलाई फिचर गरिएको छ। भाद्र १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन्।

चलचित्रमा निर्माता सन्तोष सेनका ७ वर्षीय छोरा आयुब सेनको साथमा, सारुक ताम्राकार, नायिका अश्लेषा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्लको मुख्य भूमिका छ।

यसअघि लभस्टोरी ‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’, ‘प्रेम गीत २’ जस्ता लभस्टोरी जनरामा आधार रहेर चलचित्र निर्माण गर्दै आएको आशुषेन फिल्मसले ‘मेरी मामु’मा विशेष कथा उठाएको छ।

हेर्नुस् ट्रेलर

२०७५ साउन ३१ गते १३:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर