बासी भात खानुहोस्, चमत्कारीक फाइदा पाउनुहुनेछ !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १ गते १२:०४

बासीभात भने पछि प्राय मान्छेले खादैनन् भने अरुलाई पनि नखान सुझाव दिन्छन् । तर यसले पनि शरीरमा धेरै फाइदाहरु पुर्याउने अनुसन्धानबाट खुलेको छ । बासी भात खानुका फाइदाहरु यस प्रकार छन् :-

१. बासीभात खाना चिसो हुने गर्दछ । यसैले बासी खानाले शरीरको तापक्रम कम हुन्छ। यसले शरीरलाई चिसो बनाइ राख्छ ।

२. बासी भात खानाले पेटसम्बन्धी समस्या कम हुन्छ ।

३. यदि तपाईलाई अल्सर भएमा हप्तामा तीन पटक बासी भात खाएमा यसले फाइदा गर्छ ।

४. यदि तपाई अल्सरको समस्याले पीडित हुनुहुन्छ भने हप्तामा तीनदिन बासि भात खाने गर्नुस । यसले तपाईको घाउ चाँडै निको हुन्छ ।

५. भातमा पर्याप्त मात्रामा फाइबर पाइन्छ, जसले कब्जियतको समस्याबाट छुट्कारा दिलाउछ ।

६. यतिमात्रै नभएर बासी भातमा महत्वपूर्ण पोषक तत्व तथा लवण हुने गर्दछ। उक्त अनुसन्धानका अनुसार प्रत्येक दिन यसको सेवन गर्नाले पोषक तत्वको कुनै पनि कमी हुँदैन ।

७. साथै बासी भातले स्लिम बनाउन मद्दत गर्दछ ।

८. बासि भातले तपाई दिनभर आफूलाई ताजा बनाइ राख्न सक्नु हुन्छ । जसले गर्दा तपाईलाई दिनभर काम गर्नमा इनर्जी प्राप्त हुन्छ ।

९. यसका साथै बासीभातले अनुहारमा चमक ल्‍याउँछ ।

१०. यदि तपाइलाई चिया र कफि पिउने बानि छ भने बिहान उठेर बासि भात खानाले यो बानि छुट्न सक्छ ।

एक अध्ययनका अनुसार, बासि भातमा माइक्रो–न्यूट्रीएन्ट्स र अन्य महत्वपूर्ण मिनरल्स पाइन्छ । जुन हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । त्यसैले प्रत्येक दिन बिहान बासि भात खानु स्वास्थ्यको लागि राम्रो हो ।

२०७५ भदौ १ गते १२:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

One thought on “बासी भात खानुहोस्, चमत्कारीक फाइदा पाउनुहुनेछ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर