यि राशी भएका पुरुषले पाउछन सुन्दर श्रीमती !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १ गते १४:३१

एजेन्सी, भदौ १ । राशिफल हाम्रो दिन चर्याको एक महत्वपुर्ण इकाई हो । हाम्रो राशिले हाम्रो स्वभाब, भाग्य र हाम्रो प्रेमको खुलासा पनि गर्ने ज्योतिसशास्त्रद्वारा पुस्तकमा उल्लेख गरिएको छ । जान्नुहोस् कुन राशिका युवाहरुले सुन्दर श्रीमती पाउछन् ः-

जान्नुहोस् यि राशी भएका पुरुषले पाउछन सुन्दर श्रीमती :

१) कन्या राशिका व्यक्ति ह्याण्डसम हुने गर्छन । यस्ता केटालाई पतिको रुपमा पाउन चाहने केटीहरुको संख्या अलिक अरु भन्दा ज्यादा हुने गर्छ । यो राशिका व्यक्ति आफ्नी पत्नीलाई धेरै माया गर्ने गर्छन् ।

२) सिंह राशिका व्यक्तिसँग केटीहरुलाई आकार्षित पार्नसक्ने गुण हुनेगर्छ । यो राशि भएका पुरुषले प्राय सुन्दर पत्नी भेट्ने गर्छन । यीनीहरु आफ्नो साथीहरुको एकदम धेरै वफदार हुन्छन ।

३) मकर राशिका व्यक्तिहरुको बोली अन्य मानिसहरुको भन्दा फरक हुनेगर्छ । यो राशि भएका पति आफ्नी पत्नीलाई धेरै सरप्राइज समेत दिन्छन् ।

२०७५ भदौ १ गते १४:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर