विवाहको पहिलो रात यसरी बिताउँछन् नव बिवाहित जोडी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १ गते १४:२९

एजेन्सी । हाम्रो समाजमा विवाह प्रक्रिया निकै लामो हुन्छ । विवाहको तयारी धेरै नै दिन पहिला नै सुरु हुन्छ र काम पनि धेरै। त्यसैले विवाहको दिन बेहुला बेहुली यतिधेरै थाक्छन् कि उनीहरु पहिलो रातमा निकै कठिन भएको महशुस गर्दछन्।

विवाहको पहिलो रात कपल्सले के गर्दछन् भन्ने विषयमा हालै एक म्यागेजिनले गरेको सर्वेक्षण गरेको छ। यसको जवाफमा कतिपय निकै रोचक उत्तरपनि आएको छ। आउनुहोस् हाम्रो समाजमा विवाहको पहिलो रात के के गर्दछन् नयाँ जोडी जानी राखौँ।

१) नयाँ जोडीका लागि पहिलो रात निकै स्ट्रेसफुल हुन्छ । किनकी लगातार चलेको वेटिङ्ग फेस्टिवल्स्का कारण जोडी आफैँ थाकेको महशुस गर्छन्।

२) विवाहको पहिलो रात जोडी एक अर्काको दिल खोलेर बात गर्दछन्। उनीहरु आफ्ना व्यक्तिगत बात जीवनसाथीसँग शेयर गर्दछन्।

३) बेहुलीलाई विवाहको दिन भोलिपल्ट बिहानै उठ्नु पर्दछ भन्ने तनाव हुन्छ। यस कारण ऊ पहिलो दिन चाँडै नै सुत्न चाहन्छिन् किनकी पहिलो दिन नै परिवारमा राम्रो छापप परोस्।

४) कुनै जोडी विवाहको भोलिपल्ट हनिमुनमा जान चाहन्छन्। जहाँ पहिलो रात सामान प्याकिङ्ग गर्दैमा बित्छ ।

५) कुनै जोडी गिफ्ट हेर्न रुचाउँछन्। पहिलो रात आफन्तले दिएको गिफ्ट हेर्नछन् ।

६) कुनै नयाँ जोडीले विवाह भन्दा पहिलाको कुरा गर्दछन् । विवाहमा केके देखियो ? परिवारमा कसले के गर्यो ?

७) विवाहमा भारी कपडाले थकाई महशुस भएको हुन्छ । कपडा गहनाका कारण निकै तनाव हुन्छ । यो छिटोभन्दा छिटो आफ्नो मेकअप पखाल्न चाहन्छन् ।

८) कुनै जोडीले विवाहको पहिलो रात कुनैपनि कुराबाट नजिक आउन चाहन्छन् ।

९) कुनै जोडी आफूँलाई मनपर्ने र मन नपर्ने परिवारको वारेमा पनि कुरा गर्दछन् । एक अर्काको बारेमा धेरै भन्दा धेरै जानकारी लिन चाहन्छन्।

२०७५ भदौ १ गते १४:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर