बबई नदीमा डुंगा पल्टिँदा एक जना बेपत्ता

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २ गते १०:२७

बर्दिया । बबई नदीमा डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन् भने ६ जनाले पौडेर ज्यान जोगाएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको गस्ती टोली सवार डुंगा पल्टिएको हो । टुंगा पल्टिएपछि ६ जनाले पौडेर ज्यान बचाएका हुन् भने एक जना बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

२०७५ भदौ २ गते १०:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर