३ करोडको लागि युवतिले खुलेयाम लिलामी गरिन् आफ्नो कुमारित्व

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २ गते १५:२५

काठमाडौँ । जर्मनमा एक युवतिले कुनै पनि पुरुषसँग यौन सम्पर्क नगरेको दाबी गर्दै आफ्नो कुमारित्व लिलाम गरेकी छन् । विमान सेवामा एयर होस्टेजको रुपमा काम गर्दै आएकी ३६ वर्षिय मन्डी नाम गरेकी युवतिले तीन करोड १९ लाख २६ अजार ८ सय पच्चीस रुपैयाँमा आफ्नो कुमारित्व लिलाम गरेकी हुन् । उनको कुमारित्व खरिद गर्न कयौँ व्यापारिहरु आएको खबरले उनी यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएकी छन् ।

उनले लामो समय जसले आफ्नोे कुमारित्वको संरक्षण गर्न सक्छ त्यति नै मुल्यवान हुने बताएकी छन् । उनको कुमारित्व खरिद गर्न खेलाडी देखिलिएर जकिल समेत आएको उनको दाबी रहेको छ । उनले आफ्नो कुमारित्व लिलाम गरेबापत आएको केही रकम समाजसेवामा खर्च गर्ने बताएकी छन् ।

२०७५ भदौ २ गते १५:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर