आयो अशोक दर्जीले अर्को भिडियो, घर उद्घाटन कार्यक्रम बारे यसो भने

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २ गते १६:०३

काठमाडौँ । सामाजिक सञ्जालबाट लोकप्रिय बनेका बाल गायक अशोक दर्जीले आफ्नो नयाँ घर उद्घाटन कार्यक्रममा आउँन सबैलाई अनुरोध गरेका छन्।

विभिन्न ठाउँहरुबाट अशोक दर्जीको घर हस्तारणमा कार्यक्रम आउने क्रम जारी रहेको छ। उक्त कार्यक्रममा आउँन ए आर बुढाथोकी र टिका राम बुढाथोकी ले पनि सबै लाई आउन अनुरोध गरेका छन्।

काठमाडौँबाट पनि चर्चित कलाकारहरु हस्तारण कार्यक्रममा जाने भएका छ। अहिले अशोक दर्जीको घरलाई सजावट गर्ने काम भैरहेको छ। हस्तारणमा कार्यक्रम लागि।

के-के भने त अशोक दर्जीले भिडियोमा …

२०७५ भदौ २ गते १६:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर