घरको भित्ताबाट बग्ने तेल र खरानीले महिलालाई गर्भवती बनाएपछि (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३ गते १०:१२

एजेन्सी । घरको भित्ताबाट बग्ने तेल र खरानीले महिलाहरुलाई गर्भवती बनाएको छ । विश्वकै चमत्कारिक उपमा पाएको पश्चिम सिड्नीको एक घरको भित्ताबाट तेल र खरानी बगेको समाचार अहिले भाइरल बनिरहेको छ । उक्त घरको भित्ताबाट बग्ने तेल र खरानीलाई विज्ञालने समेत पुष्टि गर्न नसकिरहेका बेला यो घटनाले भाइरल रुप भने धारण गरिरहेको छ । जर्जले आफ्नो घरमा भगवानको कृपा रहेको विज्ञहरुले उक्त घरमा औषधीय गुणले पुर्ण रहेको दाबी समेत गरेका छन् ।

त्यस घरका जर्ज र लिनाको एक छोरा १७ वर्षको उमेरमा मृत्यु भएपछि उनीहरु निः सन्तान बनेका बेला घरको भित्ताबाट निस्किएको तेल र खरानी आफ्नो छोराको आत्मा भएको उनीहरुले दाबी गरेको अन्तराष्ट्रिय समाचार स्रेतहरुले उल्लेख गरेका छन् । घरको भित्ताबाट निस्किएको तेल र खरानी आफ्नो छोराको आत्मा भएको उनीहरुले दाबी गरेका छन् । बगेको तेल ले त्रिस्चियनको विभिन्न प्रतिकहरु बन्ने गरेको घरमालिकको विश्वास रहेको छ ।

२०७५ भदौ ३ गते १०:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर