भुईंमा सुत्नु स्वास्थ्यका लागि लाभदायिक ।

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३ गते १३:५७

भुईंमा सुत्दा शरीरलाई यस्ता छन् फाइदाहरु :

१) भुईंमा सुत्दा गर्दन र कम्मर दुख्ने समस्याले सताउदैन ।

२) भुईंमा सुत्दा काँध सिधा हुने गर्छ जसले गर्दा काँध दुख्ने समस्या हुदैन ।

३) भुईंमा सुत्दा शरीरमा रक्त संचार राम्रोसँग हुन पाउँछ जसले गर्दा दिमाग र शरीरको तालमेल सही हुन्छ ।

४) भुइँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ ।

५) बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईं भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा तपाईंलाई गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन अनुभव हुन्छ ।

६) भुईंमा सुत्दा शरीरलाई आनन्द मिल्ने गर्छ ।

२०७५ भदौ ३ गते १३:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर