अफगानिस्तानमा युद्धविरामको घोषणा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३ गते १५:४१

काबुल, अफगानिस्तान । अफगानिस्तानका राष्ट्रपतिले युद्धविरामको घोषणा गरेका छन्। युद्धविरामको एकतर्फी रूपमा घोषणा गरेका राष्ट्रपति हमिद कार्जाईले विद्रोही शान्तिका लागि तयार भएमा कुनै पनि समय सम्झौता हुनसक्ने बताएका छन्।

मैले भोली (सोमबार) देखि नै लागु हुने गरी प्रोफेट मोहम्मदको जन्मदिनको अवसरमा एक पटक फेरी युद्धविरामको घोषणा गरेको छु।

अफगानी जनताले इश्लाम धर्मगुरु प्रोफेट मोहम्मदको जन्मदिन नोभेम्बर २१मा मनाउने गर्छन्। युद्धविराम परस्परको विश्वासका आधारमा लम्बाउन सकिने घानीले बताएका छन्।

२०७५ भदौ ३ गते १५:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर