नयाँ खुलासा ! यस्ता युवती भनेपछि मरिहत्ते गर्छन् पुरुष !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ५ गते ११:००

एजेन्सी। अहिलेसम्म युवतीलाई के लाग्थ्यो भने स्लीम, गोरी र अग्ली युवतीलाई केटाहरुले मन पराउँछन्। तर केही समय अगाडि एक अनुन्धानले नयाँ खुलासा गरेको छ। केही वैज्ञानिकहरुले गरेको अनुसन्धानका क्रममा पातलो कम्मर, आकर्षक अनुहार, लामा खुट्टा र ठूला स्तन भएकी युवतीबाट पुरुष प्रभावित हुने गरेको खुलेको छ। अनुसन्धानकर्ताले करिव ४०० पुरुषमा गरेको शोधमा उनीहरुलाई कस्ती युवती मन पर्छ भनेर सोधिएको थियो।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार वैज्ञानिकहरुले ४०० पुरुषको दिमागका उत्पन्न हुने तरंगबाट उनीहरुलाई कस्ती युवती मन पर्छ भनेर पत्ता लगाउने कोशिस गरेका थिए। यी पुरुषहरुलाई वैज्ञानिकले महिलाका छुट्टा छुट्टै तस्वीर देखाएर उनीहरुको दिमागमा उत्पन्न हुने तरंगबाट यो कुराको पत्ता लगाएका थिए।

पुरुष त्यस्ता महिलालाई धेरै मन पराउँछन् जसको पिठ्यूँ नितम्बको माथिल्लो भागमा करिव ४५ डिग्री मोडिएको होस्। महिलाको पिठ्यूँ त्यस्तो हुँदा उनीहरुलाई बच्चा जन्माउन सजिलो हुने अनुन्धानका क्रममा पत्ता लागेको छ। त्यसको उदाहारणको रुपमा किम कार्दशियन र जेनिफर लोपेज जस्ता महिलाको धेरै पुरुष फ्यान छन्। धेरै जसो पुरुष उनीहरुको शारीरिक बनावटका कारण उनीहरुलाई धेरै मन पराउँछन्।

२०७५ भदौ ५ गते ११:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर