माछा मार्न गएका दुई बालिकाको नदीमा डुबेर मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ५ गते १२:५५

कञ्जनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर १० मा रहेको दोहा नदीमा माछा मार्ने क्रममा दुई जनाको डुबेर मृत्य ुभएको छ। मृत्यु हुनेमा १४ वर्षीय अञ्जली चौधरी र १० वर्षीय माला राना रहेको जिल्ला प्रहरी कार्र्यालय कञ्चनपुरले जनाएको छ।

अहिले वर्षा भईरहेका बेला खोलामा माछा मार्न गएका उनीहरुको खोलामा डुबेर मृत्यु भएको हो।

२०७५ भदौ ५ गते १२:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर