भेनेजुएलामा भूकम्पको शक्तिशाली झट्का

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ६ गते २:०२

बीबीसी । भेनेजुएलामा आज शक्तिशाली भूकम्प गएको हो।

भेनेजुएलाको राजधानी कराकासमा भूकम्पको झट्काको महशुस गरिएको हो।
भेनेजुएलाका गृहमन्त्री नेस्टर रेवेरोलका अनुसार भूकम्पको झट्का देशको कयौँ क्षेत्रमा महशुस गरिएको छ। तर अहिलेसम्म कुनै प्रकारको क्षतिको विवरण प्राप्त नभएको स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

अमेरिकाका भूगर्भ वैज्ञानिकले यो भूकम्पलाई ७ रेक्टर स्केलको मापन गरेका छन्। तर भेनेजुएलाका अधिकारीले यो भूकम्प ६ दशमलव ३ रेक्टर स्केलको बताएका छन्।

२०७५ भदौ ६ गते २:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर