अशोक दर्जीलाई लिएर दुबई पुगे डिजे रूपक, टङ्क भने नेपालमै (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ६ गते १३:०९

काठमाडौँ। दुई दिन अघि अर्थात् भाद्र ४ गते बालगायक अशोक दर्जीको घर हस्तान्तरण गरियो। एक रात मात्र नयाँ घरमा सुतेर अशोक दर्जीलाई लिएर गायक तथा सङ्गीतकार टङ्क बुढाथोकी काठमाडौँ फर्किए। आज भाद्र ६ गते बुधबार अशोक दर्जी दुबई पुगिसकेका छन्। तर उनलाई संरक्षण गर्दा एक टङ्क बुढाथोकी भने काठमाडौँमै छन्।

अशोक दर्जी दुबईमा हुने साङ्गीतिक कार्यक्रमको लागि आज दुबई पुगेका हुन्। उनीसँग टङ्क नभएपनि रूपक सापकोटा अर्थात् डिजे रूपक छन्। यो भन्दा पहिले टङ्क बुढाथोकी अशोक दर्जीलाई कुनै पनि ठाउँमा एक्लै पठाएका छैनन् । तर यसपटक अशोक दर्जी किन पुगेनन् दुबई। हेर्नुस् भिडियो रिपोर्ट

२०७५ भदौ ६ गते १३:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर