मानसरोवर दर्शन गर्न गएका यात्रीको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ७ गते १४:०४

हुम्ला । रसुवा जिल्लाको केरुङ नाकाबाट मानसरोवर र कैलाश दर्शन गएका भारत, गुजरातका ६६ वर्षीय अनिलकुमार केराबगीको स्थानीय डाँकलाकोटमा मङ्गलबार मृत्यु भएको छ।

राहदानी नं एम ९६०२२७६ का ती यात्रीको शव नेपालगञ्ज हुँदै घरतिर पठाइएको प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठले जानकारी दिए।

२०७५ भदौ ७ गते १४:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर