डर लाग्दोे रहस्य, हरेक दिन गायब हुन्छन् २७० महिला (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते १४:०३

एजेन्सी । महिलाहरुमाथि हुने यौन अत्याचारका समाचारहरु आइरहेका बेला भारतीय सिने उद्योग बलिउडमा यसै विषयलाई लिएर बनेको सिनेमा ‘लभ सोनिया’ को ट्रेलर सार्वजनिक भएको छ।

सो फिल्ममा स्लम डग मिलिनियर स्टार फ्रिाडा पिन्टो मख्य भूमिकामा छिन् । चलचित्रमा हुमन ट्राफ्रिकिंगको विषयलाई केन्द्रमा राखिएको ट्रेलरमा देखिएको छ।

२०७५ भदौ ८ गते १४:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर