बासी रोटी खानु स्वास्थ्यका लागि लाभदायिक ! यि रोगीका लागी त झन् औषधी सरह

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते १४:२३

एजेन्सी । बासी चिज स्वास्थ्यका लागि हानिकारक हुन्छ तर, बासी रोटी बासी रोटी हानिकारक नभई कैयौं रोग निदानको लागि एक औषधी सरह छ । यस्ता बासी रोटी विभिन्न रोगहरुका लागि उपयोगी हुने गर्छ ।

१. ग्यास्ट्रिक
असन्तुलित जीवनशैली, खानाको गडबडी इत्यादी कारणहरुले पेटमा एसिडिटी बढ्न गर्इ ग्यास्ट्रिकको समस्या हुने गर्छ । यस्ता ग्यास्ट्रिकका समस्या भएकाहरुले बिहान बासी रोटी दुधसँग खाने गरेमा ग्यास्ट्रिकको समस्या हट्छ ।

२. उच्च रक्तचाप
यदि तपाइँ उच्च रक्तचाप अर्थात् ब्लडप्रेसरबाट पीडित हुनुहुन्छ भने बासी रोटीको सेवन तपाईको लागि लाभदायी हुन्छ । यदि बिहान बिहान सबेरै चिसो दुधसँग बासी रोटी खाने गरेमा उच्च रक्तचापलाई सन्तुलनमा ल्याउन सहयोग गर्छ ।

३. मधुमेह
बासी रोटी मधुमेह अर्थात् सुगरको रोगीहरुका लागि पनि उपयुक्त हुन्छ । दुधसँग बासी रोटी खाने गरेमा यसले सुगरको मात्रामा पनि सन्तुलन ल्याउने गर्दछ ।

४. तनाव
यदि तपाईलाई तनाव भईरहन्छ भने पनि बासी रोटी तपालाई फाईदाजनक हुनेछ । दुधसँगको बासी रोटीको सेवनले पेट सम्बन्धि समस्याहरु निर्मुल पार्नुका साथै तपाईलाई तनावबाट पनि मुक्त दिलाउन सहयोग गर्दछ ।

५. स्वस्थ शरीर
धेरैजसो फिटनेस तथा जिम सेन्टरमा एक्सरसाईजको साथमा बासी रोटी खाने सल्लाह दिइन्छ । किनकि, ताजा रोटीको तुलनामा बासी रोटीमा ज्यादा ति व्याक्टेरिया हुन्छन् जुन स्वास्थ्यका लागि फाईदाजनक हुन्छ ।

२०७५ भदौ ८ गते १४:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर