क्रिकेटमा विश्वमै उत्कृष्ट नेपाली खेलाडी, नेपाली क्रिकेटरका ६ विश्वरेकर्ड (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १०:४२

संसारमा क्रिकेट खेल्ने देश धेरै छन् । तर सफलताको झण्डा गाडिरहेका देशहरुको संख्या भने दुई दर्जन पनि छैन । ती थोरै देश मध्ये नेपाल पनि एक हो, जसले क्रिकेटमा छलाङ मारिरहेको छ ।

नेपालले क्रिकेटमा जति सफलता हासिल गरेको छ, त्यसैगरी नेपाली खेलाडीहरुले समेत आफूलाई ‘एक्सपोज’ गरिरहेका छन् । नेपाली क्रिकेटको त्यस्तो पाटोको वारेमा आज हामी यहाँहरुलाई वताउन गइरहेका छौं, जो संसारकालागी नै अनौठो रेकर्ड भएर दर्ता छन् ।

केही सफलताहरु त गिनिज बुक अफ बिश्व रेकर्डमा समेत दर्ता छन् । हेर्नुस् भिडियोमा के के हुन् त नेपाली क्रिकेटका ६ बिश्व रेकर्डहरु ।

२०७५ भदौ ९ गते १०:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर