फेरी नेपाल आईडलमा भाग लिन आए निशान र प्रताप, को बन्ला नेपाल आईडल ?

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १३:३०

काठमाडौँ । नेपाल आईडल सिजन वानमा फस्ट रनरअप र सेकेन्ड रनरअपद्वाय क्रमश निशान भट्टराई र प्रताव दास नेपाल आईडलको सिजन टु को अडिसनमा देखिएका छन्।

नेपाल आईडल सिजन वान सकिएसँगै देश विदेशका कार्यक्रममा भ्याई नभ्याई भएका गायकद्वय निशान र प्रताप दास एकाएक दोस्रो अडिसनमा आएपछि जजहरु नै चकित भएका छन्।

तर उनीहरु अडिसनमा भाग लिन भने आएका होईनन् उनीहरु त नेपाल आईडल सिजन टुमा साँगीतिक माहौल बनाउन मात्रै आएका हुन्।

उनीहरुले भनेका छन् यहि प्लेटफर्मका कारण आफुँहरु अहिले देश विदेशका कार्यक्रममा भ्इाई नभ्याई भएको कुरा पनि बताए। हेर्नुहोस् निशान भट्टराई र प्रताप दास सहभागी भएको नेपाल आईडलको भिडियो।

२०७५ भदौ ९ गते १३:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर