नेपाल आईडलमा काउली बुढीले उधुम मच्चाएपछि जजहरु नै चकित, अन्त्यमा भयो यस्तो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १४:१९

काठमाडौँ । यतिबेला सर्बाधिक चर्चामा रहेको नेपाल आईडल सिजन २ को धमाधम अडिसन लिने काम भईरहेको छ । काठमाडौँमा भएको अडिसनमा काउली बुढी नामकी एक पात्रले गीत गाएर जजहरुलाई नै चकित बनाएकी छन्।

“नेपाल आइडल” प्रथम संस्करणको अपार सफलता पछि सुरु भएको दोस्रो संस्करणमापनि निक्कै रोचक र क्षमतावान सहभागी आइरहेका छन्।

झट्ट हेर्दा ८० वर्षीया वृद्धा जस्तो देखिने काउली उनी बुढी हुँदै होइनन् । विभिन्न प्रोग्राममा काउली बुढी बनेर दर्शकमाझ परिचित बनेकी काउलीको वास्तविक नाम हो सन्ध्या बुढा।

हेर्नुहोस् उनको प्रस्तुती भिडियोमा

२०७५ भदौ ९ गते १४:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर