म्यानचेस्टर सिटी बराबरीमा रोकियो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ९ गते १४:३५

एजेन्सी । प्रिमियर लिग अन्तर्गत आज भएको तेस्रो खेलमा म्यानचेस्टर सिटी वल्भरह्याम्टनसँग बराबरीमा रोकिएको छ। वल्भरह्याम्पटनको घरेलु मैदान मोलिनक्स स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता वल्भरह्याम्पटननै लिएका थियो।

वल्भरह्याम्पटनका लागि बोलीले ६७ औं मिनेटमा गोल गरे । यस्तै ६९ औं मिनेटमा सिटीका एमेरिकले बराबरी गोल गरे । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल बराबरीमा रोकिएको हो । यसअघिका आफ्नो दुई खेलमा भने सिटी लगातार विजयी भएको थियो।

२०७५ भदौ ९ गते १४:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर