आफ्नै स्कुलकी प्रिन्सिपलले जवरजस्ती धम्काएर छात्रसँग राखिन् शारिरिक सम्बन्ध, उजुरी गरेपछि फरार

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते १३:१४

एजेन्सी । यौन शोषणमा महिला मात्र हैन पुरुष पनि पर्ने गरेका छन् । भारतको पंजाबमा यस्तै घटना बाहिर आएको छ । गुरु चेलाको अनैतिक सम्बन्धको खबरले अहिले हंगामा मच्चाईरहेको छ । एक सरकारी कलेजकी प्रिन्सिपलले १२ मा पढ्ने एक छात्रसंग जवरजस्ती शारीरिक सम्बन्ध राखिन् । उक्त छात्रको घरवालाले उजुरी गरेपछी प्रिन्सिपल अहिले फरार छिन् ।

मीडिया रिपोर्ट्सका अनुसार, मामला राजपुरा क्षेत्रको एक गाउको हो । पीड़ित छात्रले पुलिसलाई बताए अनुसार कलेजकि प्रिंसिपलले एक पटक उनले घरमा बोलाएकी थिईन् । प्राय उनी ति छात्रसंग नराम्रो घटना भोग्नुपर्ने डर देखाएर सम्बन्ध राख्ने गर्छिन् ।

पीड़ितले एक पटक सम्बन्ध नराख्न खोजेपछी उनले स्कुलबाट नाम काटिदिन्थिन् र सम्बन्ध राखेपछी मात्र फेरी नाम लेखाएकी थिईन् । यो खवर बाहिर आएपछी हंगामा मच्चिएको हो ।

२०७५ भदौ १० गते १३:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर