‘नाईँ नभन्नू ल ५’ले दुई दिनमै यती धेरै कमायो (भिडियो रिपोर्ट)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते १३:५६

काठमाडौँ । चलचित्र ‘नाईँ नभन्नू ल- ५’ ले दुई दिनमा १ करोड ४८ लाखको कारोबार गरेको छ।

बक्स अफिस रिपोर्ट अनुसार फिल्मले पहिलो दिन ४६ लाख अल नेपाल ओपनिङ कलेक्सन गरेको थियो भने शनिबार चाँहि दोब्बर बढी १ करोड २ लाख ग्रस कलेक्सन गरेको छ।

अर्थात शनिबार मात्रै फिल्मले मोफसल तर्फ ४९ लाख ८१ हजार र राजधानी टेरिटोरीका २४ वटा हलबाट ५२ लाख १९ हजार कारोबार गरी कूल १ करोड २ लाख बराबरको कारोबार गरेको हो।

पूरा जानकारीको लागि भिडियो रिपोर्ट हेर्नुस्

२०७५ भदौ १० गते १३:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर