“बजरंगी भाइजान”की मुन्नी अब अर्जुन रामपालको फिल्ममा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते १३:०६

एजेन्सी । चर्चित फिल्म “बजरंगी भाइजान”बाट चौतर्फी प्रशंशा बटुलेकी बालकलाकार ‘मुन्नी’ अर्थात हर्षाली मल्होत्रा अर्को फिल्ममा देखिन लागेकी छन् । मिडिया रिर्पोटका हर्षाली अर्जुन रामपालसँग देखिने बताइएपनि फिलमको नाम भने फाइनल भएको छैन् । अहिले फिल्मको सुटिगं चलिरहेको छ ।

बजरंगी भाइजानमा काम गर्नेका लागी उनी ५ हजार बालबालिकाको अडिसनबाट उनलाई रोजिएको थियो ।

२०७५ भदौ ११ गते १३:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर