पाकिस्तानी प्रधानमन्त्रीकी पूर्वपत्नीको सुन्दरताले मोहित बन्नुहुनेछ, हेर्नुहोस् केही फोटो
आजको खबर | प्रकाशित : २०७५ भदौ ११ गते १३:१६

एजेन्सी। पाकिस्तानी प्रधानमन्त्री इमरान खान विश्वकप विजेता क्रिकेट क्याप्टेनको रुपमा जति चर्चित छन् उत्तिकै चर्चित उनकी पत्नी छिन्।
उनीहरुको विवाहको घोषणा भएपछि वैवाहिक सम्बन्ध ९ महिना पनि टिक्न सकेन यद्यपि उनकी पूर्वपत्नी रेहम खान सुन्दरताका कारण विश्वमै चर्चित छन् । बीबीसीकी पूर्वपत्रकार रेहम पत्रकार, फिल्ममेकर र लेखिकाको रुपमा चर्चित छिन्।
यी दुईले आफूहरुको विवाह जनवरी २०१५ मा घोषणा गरेका थिए । त्यही वर्षको सेप्टेम्बरमा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । ६३ वर्षको उमेरमा रेहमसँग विवाह गरेका कारण इमरानको विवाह निकै चर्चित बनेको थियो ।
सम्बन्धविच्छेदमा बेला इमरान खान पिटिआइ पार्टीका अध्यक्ष थिए जो अहिले देशका प्रधानमन्त्री बनेका छन् । हेर्नुहोस् इमरानकी पूर्वपत्नी रेहमका केही फोटोहरु –
२०७५ भदौ ११ गते १३:१६ मा प्रकाशित