आफ्ना हजुर बा हिमालबहादुर श्रेष्ठले सञ्चालन गरेको काठ मिलको आरोमा चिरिएर बालकको घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
परिवारका सदस्यहरु खाना खाइरहेको बेलामा बालक एक्लै मिलमा जाँदा आरोमा चिरिन पुगेको प्रहरीले जनाएको छ ।