के तपाईलाई मन परेको केटीसँग नजिक हुन चाहानुहुन्छ ? यसो गर्नुहोस्

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते १५:२१

काठमाडौं, २७ पुस । केटीहरुसँग कसरी कुरा गर्ने भन्ने कतिपय पुरुषलाई थाहा हुँदैन र उनिहरु केटीहरुसँग नजिक हुन सकिरहेका हुँदैनन् । के तपाईलाई मन परेको केटीसँग नजिक हुन चहानुहुन्छ ? यस्ता छन् केही टिप्स :

– भावनाका विषयमा कुरा गर्नुहोस् ।

– धेरै नजिकै पनि नबस्नुहोस् ।

– बोल्न नडराउने, नजिकको सम्बन्ध राख्नेप्रति केटी बढी आकर्षित हुन्छन् भन्ने कुरा ख्याल गर्नुहोस् ।

– महिलालाई झर्काे वा दिक्क लाग्ने कुरा नगर्नुहोस् ।

– आफ्नो परिचय नलुकाउनुहोस् ।

– बाल्यकालका सम्झना, भविष्यका रुचि, इच्छा आदिबारेमा कुरा गर्नुहोस् ।

– तपाईंप्रतिको उनिहरुको व्यवहार ख्याल गर्नुहोस् ।

– नम्र र केही घुमाउरो तरिकाले प्रश्न सोध्ने गर्नुहोस् ।

– केटीहरुको शारीरिक बनावट वा आँखाको हेराइ आदिबारे मात्रै कुरा नगर्नुहोस् ।

– परिस्थिती विचार गरेर कहिलेकाहीँ जिस्क्याउने गर्नुहोस् ।

– साथीभन्दा माथिको सम्बन्धका लागि तपाई आफँै बाधक बन्नुभएको हुन सक्छ त्यसकारण उनको धारणा बुझ्नुहोस् र आफ्नो धारणा राख्नुहोस् ।

२०७५ भदौ ११ गते १५:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर