विबेजको ‘विश्वास’ गीतको भिडियोमा बन्दना दाहालको अभिनय
आजको खबर | प्रकाशित : २०७५ भदौ १२ गते २:३७

काठमाडौं । ‘निराकर’ एल्बममा समावेश ‘विश्वास’ बोलको गीतको भिडियो स्रोता तथा दर्शकमाझ आएको छ ।
विबेजको स्वरमा रहेको गीतको भिडियोमा बन्दना दाहालको अभिनय देख्न सकिन्छ ।
एकतारेको शब्द समावेश गीतको भिडियोलाई प्राइन सिंहले निर्देशन गरेका हुन ।
हाइलाइटस् नेपालको अफिसियर युटयुव च्यानलबाट सार्वजनिक भएको भिडियो यस्तो बनेको छ।
२०७५ भदौ १२ गते २:३७ मा प्रकाशित